काठमाडौंमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
मेरोन्यूज
२०८१ चैत २१ गते १५:४६

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ।
चैत १५ गते भएको तीनकुने घटनाका बारेमा निष्पक्ष न्यायिक छानिबन गर्नुपर्ने माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो ।
सो प्रदर्शनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्न, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न राप्रपाले माग गरेकाे छ ।
साथै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवल शमशेर राणालगायत सम्पूर्ण बन्दीहरू रिहा गर्नसमेत पार्टीले माग गरेकाे छ ।
तस्बिरहरु :






सम्बन्धित















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
सामान्य अंकले बढ्यो सेयर बजार
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
प्रतिक्रिया