राप्रपाको प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको समर्थन
मेरोन्यूज
२०८१ चैत २३ गते ११:१२

काठमाडौँ।यही चैत २६ गते राष्ट्रिय प्रजातन्त्री पार्टीले आह्वान गरेको काठमाडौँ केन्द्रित आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ।
अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नाराका साथ नवीन राजनीतिक समझदारीका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा २०८१ चैत्र २६ गते काठमाडौं, भृकुटी मण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहको समितिका संयोजक जगमान गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उक्त कार्यक्रममा राष्ट्रिय झण्डा सहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरिएको विज्ञप्तिमा जनाइएको छ।
सम्बन्धित








निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया