पूर्वउपराष्ट्रपति पुनलाई माओवादीले दियो उपाध्यक्षको जिम्मेवारी
मेरोन्यूज
२०८१ चैत २३ गते २२:००

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्षको जिम्मेवारी दिएको छ । यसअघि बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष मनोनीत गरेको पार्टी सचिव दिनानाथ शर्माले जानकारी दिए ।
उपराष्ट्रपति बनिसकेका पुन केही समयदेखि माओवादीको बैठकहरूमा सहभागी हुने गरेका थिए । जसअनुसार पार्टीले उनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो ।
सम्बन्धित















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रतिक्रिया