बल्खुमा राप्रपाको शक्ति प्रदर्शन, सुरक्षा व्यवस्था कडा
मेरोन्यूज
२०८१ चैत २५ गते १३:१६

काठमाडौं। बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन जारी रहेको छ। सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्दैछन् ।
चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शन अराजक र हिंसात्मक भएपछि राप्रपाको प्रदर्शनमा सुरक्षा ब्यवस्था कडा पारिएको छ।
नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी हजारौँ सङ्ख्यामा बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।
सम्बन्धित















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रतिक्रिया