शिक्षा विधेयक बनाउन नसक्नु लज्जाको विषय : गगन थापा
मेरोन्यूज
२०८१ चैत २७ गते १२:२२

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयक बनाउन नसक्नु लज्जाको विषय बनेको बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ को अधिवेसनलाई सम्बोधन गर्दै थापाले शिक्षा र प्रहरी सबन्धी कानुन निर्माण गर्न नसक्नु लज्जाको बिषय भएको बताएका हुन् ।
‘संविधान जारी भए लगत्तै ३–४ वर्ष अगाडी नै शिक्षा र प्रहरी सम्बन्धी कानुन बनाइसक्नु पर्दथ्यो, त्यो बनाउन नसक्नु लज्जाको विषय हो,’ थापाले भने, ‘बेलैमा बनाएर दिएको भए अहिले शिक्षकहरू आन्दोलनमा आउनु पर्दैनथ्यो ।’
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया