गंगु क्षेत्रीको गोप्य भिडियो सार्वजनिक गर्ने युवक पक्राउ
मेरोन्यूज
२०८१ चैत २८ गते १४:४०

काठमाडौं। नेपाल प्रहरीको साइबर ब्यूरोले गंगु क्षेत्रीको गोप्य भिडियो सार्वजनिक गर्ने युवकलाई पक्राउ गरेकाे छ ।
प्रेममा हुँदा बनेको गोप्य भिडियो सार्वजनिक गर्ने २४ वर्षीय आयुष अधिकारीलाई ब्यूरोले बुधबार पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका–४, शान्तपूर्व मार्ग बस्ने उनले प्रेम सम्बन्ध टुटेपछि भिडियोमार्फत गंगुलाई ब्ल्याकमेल गर्दै आएका थिए ।
युवकलाई नियन्त्रणमा लिएर विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया