आइतबार, वैशाख २७, २०८३

रास्वपा नगर सचिव राई एमालेमा प्रवेश

मेरोन्यूज २०८१ चैत २९ गते १७:११

झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गरेकी छिन्।

Advertisement
NiccNicc

एमाले झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई पार्टीमा स्वागत गरेका हुन्।

राई भूपु सैनिक आवासीय माविकी प्रिन्सिपलसमेत हुन् ।
 

प्रतिक्रिया