ओमानले नेपाललाई दियो ११८ रनको लक्ष्य
मेरोन्यूज
२०८२ वैशाख १ गते १२:४५

काठमाडौँ। काठमाडौँमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपाललाई ओमानले ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो ।
नेपालका बलर युवराज खत्री एक्लैले पाँच विकेट लिएपछि ओमान सस्तैमा समेटियो । खत्रीले ७ ओभर बलिङ गर्दा १५ रन खर्चेर ५ विकेट हात पारेका हुन् । सन्तोष यादवले दुई विकेट लिए ।
ओमानका लागि तेस्रो नम्बरमा आएका जित ब्रजेश साहले ५२ रन हान्दै टीमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर, अन्य ब्याटरहरूले उल्लेख्य रन जोड्न सकेनन् । ओमानका तीन जना ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सकेका थिए ।
सम्बन्धित

















आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया