प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि
मेरोन्यूज
२०८२ वैशाख २ गते ११:४०

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १६.४३ अंकले .बढेर २६७८.५१ विन्दुमा अडिएको हो।
यो समयमा ५६ कम्पनिको ५० हजार ७५८ कित्ता सेयर खरिदबिक्री हुँदा २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँ कारोबार भएको छ।
कारोबारमा आएकामध्ये ३६ कम्पनिको मूल्य बढ्दा १७ वटाको भने घटेको छ । साथै, २ कम्पनिको मूल्य भने प्रि ओपन सेसनमा स्थिर रहन पुगेको छ।
सम्बन्धित
प्रतिक्रिया