वर्षको पहिलो कारोबार दिन बढ्यो सेयर बजार
मेरोन्यूज
२०८२ वैशाख २ गते १५:५२

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबारकाे दिन सेयर बजार २७ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको हाे ।
यसदिन २१२ कम्पनीको सेयरमूल्य बढेको भने ३४ कम्पनीको मूल्य घटेको छ ।
आज दुई करोड १८ लाख ४१ हजार कित्ता सेयर ६९ हजार ३६४ पटक खरिदबिक्री हुँदा आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ ।
मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोसी विकास बैंक, नेपाल माइक्रो इन्स्यारेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सम्बन्धित
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया