बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बिहीबारका लागि अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ ७९ पैसा र बिक्रीदर १३७ रुपियाँ ३९ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदर १५५ रुपियाँ ५१ पैसा र बिक्रीदर १५६ रुपियाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपियाँ ५६ पैसा र बिक्रीदर १८२ रुपियाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रुपियाँ ४६ पैसा र बिक्रीदर १६८ रुपियाँ १९ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ २० पैसा र बिक्रीदर ८७ रुपियाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ३० पैसा र बिक्रीदर ९८ रुपियाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ १३ पैसा र बिक्रीदर १०४ रुपियाँ ५९ पैसा निर्धारण गरिएको छ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपियाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा कायम भएको छ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २४ पैसा र बिक्रीदर ३७ रुपियाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०१ पैसा र बिक्रीदर ३१ रुपियाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ९३ पैसा र बिक्रीदर १४ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ८३ पैसा र बिक्रीदर २० रुपियाँ ९२ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६३ पैसा र बिक्रीदर १७ रुपियाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ २४ पैसा र बिक्रीदर ४४८ रुपियाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ८७ पैसा र बिक्रीदर ३६४ रुपियाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ३० पैसा र बिक्रीदर ३५६ रुपियाँ ८६ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको
















लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया