गुणाकर भट्टविरुद्धको रिट ‘हेर्न नभ्याइने’
मेरोन्यूज
२०८२ वैशाख ७ गते १५:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासको ४०औँ नम्बरमा राखिएको यो रिट हेर्न नभ्याइनेमा परेको हो।
भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएकै आधारमा उनलाई विपक्षी बनाएर पूरक निवेदन दर्ता गरिएको थियो । उक्त रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरेर आइतबार अन्तरिम आदेश प्रयोजनका लागि पेसी तोकेको थियो ।
सम्बन्धित















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया