एमएडब्लू वृद्धिले बनायो १०० स्थानमा डिसी चार्जर
मेरोन्यूज
२०८२ वैशाख ७ गते २०:२४

काठमाडौं । एमएडब्लू वृद्धिले नेपालमा १०० भन्दा बढी स्थानमा डिसी चार्जर निर्माण पुरा भएको जनाएको छ । १०० स्थानमा चार्जर राखेको उपलक्ष्यमा कम्पनीले विशेष कार्यक्रम आयोजना गरेको हो ।
एमएडब्लू वृद्धिले दीपल, डोङफेङ नामी, शोकोन र फोटोनका विद्युतीय गाडी बिक्री आएको छ । यी सबै ब्राण्डका गाडी सडकमा बाक्लै गुडिरहेका छन् ।
एमएब्लू वृद्धिले नयाँ नेटवर्क सीसीएस-२ टाइप डीसी फास्ट चार्जर राखेको हो । कम्पनीले बिक्री गर्ने कारदेखि भ्यानसम्ममा सीसीएस-२ पोर्ट दिएर ल्याएको छ ।
कम्पनीले काठमाडौं, पोखरा, विराटनगर र चितवन जस्ता राजधानी शहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता दुरदराजका क्षेत्रमा पनि चार्जर राखेको छ ।
एमएडब्लूले बनाएको चार्जर ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन) दुवै चार्जरहरू छन् ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया