दानव नदिमा बेपत्ता २ बालकको शब सशस्त्रको गोताखोरले निकाल्यो
मेरोन्यूज
२०८२ वैशाख ९ गते ९:१७

सोमबार रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक नगरपालिका- २ अर्दौली स्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शब सशस्त्र प्रहरी वलको गोताखोरले मंगलबार बिहान निकालेको छ ।सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र बर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो ।

उनिहरुको खोजिको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बांके बाट गोताखोर परिचालन गरिएको थियो ।
सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइरालाको कमाण्डमा खटिएको गोताखोर सहित बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेको कमान्डमा खटिएको संयुक्त टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थान बाट २ बालकको शब फेला पारेको हो । बेपत्ता मध्ये १४बर्षका राज यादबको शब भने सोमबार सांझ फेला परेको थियो ।

सम्बन्धित
















४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया