रेशम चौधरी पक्राउ परेपछि जनमत र नाउपाबीचको एकता घोषणा सभा स्थगित
मेरोन्यूज
२०८२ वैशाख १७ गते १३:४३

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ ।
बुधबार यी दुई पाटीबीच एकता हुने तय भएको थियो । यसका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको थियो ।
तर नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै एकता घोषणा सभा स्थगित भएको हो । ‘रेशमजी पक्राउ परेपछि एकता कार्यक्रम राकियो’ जनमत पार्टीका नेता बिपी शाहले भने ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया