देउवा दम्पतिसँग भाजपा विदेश विभागका प्रमुख चौथाइवालेको भेट
मेरोन्यूज
२०८२ वैशाख १७ गते १८:२९

काठमाडौं। पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवालेकाबीच भेटवार्ता भएको छ।
बुढानिलकण्ठस्थित निवासमा भाजपा विदेश प्रमुखले परराष्ट्रमन्त्री तथा पत्नी आरजु राणा र देउवासँग भेटवार्ता गरेका हुन् ।
नेपाल भारत सम्बन्ध र नेपाली कांग्रेस र भाजपा पार्टीबिचको सम्बन्धका बारेमा छलफल भएको बताइएको छ।
सम्बन्धित










कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको निधन
झापा कारागारका एक कैदीको मृत्यु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज काराेबार ?
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया