मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा उत्कृष्ट
मेरोन्यूज
२०८२ वैशाख ७ गते १९:४२

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको वितरणययोग्य मुनाफा ६१ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यस बैंकले ८.७९ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिन्छ ।
असार मसान्तसम्मको आय–व्ययको परीक्षण गर्दा बैंकको वितरणययोग्य मुनाफा अझै बढ्ने आकलन गर्न सकिन्छ र शेयरधनीले आकर्षक लाभांश अपेक्षा गर्न सक्ने सम्भावना देखिन्छ ।
बैंकको व्यवसायतर्फ पनि सन्तोषजनक वृद्धि भई कर्जा लगानी ९७ अर्ब १३ करोड पुगेको छ भने निक्षेप ११३ अर्ब पुगेको छ ।
सम्बन्धित















भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया