एमालेले बालुवाटारमा बोलायो संसदीय दलको बैठक
मेरोन्यूज
२०८२ वैशाख १९ गते २१:३१

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक आह्वान गरिएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार शनिबार (भोलि) दिउँसो १ बजे बैठक बस्ने बर्तौलाले जानकारी दिए ।
बैठकमा नीति तथा कार्यक्रममाथि र बजेटमाथिको संसद्मा हुने छलफलबारे नेताहरूले ब्रिफिङ गर्ने बताइएको छ ।
सम्बन्धित















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
सामान्य अंकले बढ्यो सेयर बजार
प्रतिक्रिया