जन्ती पुर्याएर फर्किएको बस नदीले बगायाे
मेरोन्यूज
२०८२ वैशाख २३ गते १५:५१

उदयपुर । उदयपुरमा जन्ती पुर्याएर फर्किएको बस त्रियुगा नदीको बाढीले बगाएको छ।
सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक बस चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीमा भासिएकाे थियाे । बस मंगलबार बिहान बाढी आएपछि बगेको हो ।
प्रहरीका अनुसार बसमा चालक र सहचालक मात्रै थिए। उनीहरू सकुशल छन् । नदीमा डुबेको उक्त बस निकाल्न अहिले क्रेन बोलाइएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया