तस्बिरमा हेर्नुहाेस् भारतको हवाई आक्रमणपछिकाे अवस्था
मेरोन्यूज
२०८२ वैशाख २४ गते १३:१२

काठमाडौं । गएराति भारतले पाकिस्तानमाथि आक्रमण गरेको छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार भारतीय आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने पाँचवटा भारतीय सैन्य जेट खसालेको दाबी गरिएको छ ।
भारतीय मिडियाहरुका अनुसार पाकिस्तानमाथि राति नै भारतले प्रहार गरेको हो । भारतले यसलाई ‘अपरेशन सिंदुर’ भनेको छ ।
पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या पाकिस्तानले गरेको भन्दै भारतले जवाफी आक्रमण गरेको जनाएको छ ।















सम्बन्धित
















मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान
प्रतिनिधिसभा बैठक जारी
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया