भारतको पक्ष लिँदै कांग्रेसले भन्यो– आतंकवादविरुद्धको कारबाही जायज
मेरोन्यूज
२०८२ वैशाख २६ गते १२:४३

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आतंकवादको विपक्षमा हुने कारबाहीलाई जायज भनेको छ ।
शुक्रबार पार्टी सभापति शेरबादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आफ्नो कांग्रेस सधैं आतंवादको विरुद्धमा हुने स्पष्ट पारे ।
‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रसय नदेओस् भन्ने पक्षमा छौँ,’ बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले भने ।
दुई देशबीचको तनाव पूर्ण रुपको युद्धमा परिणत नहोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेकाे प्रवक्ता महतलेले बताए ।
सम्बन्धित
















मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान
प्रतिनिधिसभा बैठक जारी
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया