जाजरकोट कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा
मेरोन्यूज
२०८२ वैशाख २८ गते १७:०७

जाजरकोट । जाजरकोट कारागारमा थुनामा रहेका एक युवक झुण्डिएकाे अवस्थामा मृत भेटिएका छन् ।
भेरी नगरपालिका-१० का २६ वर्षीय दीपक बुढाले आइतबार बिहान कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए । मुद्दाको फैसला आउनुअघि नै उनले आत्महत्या गरेका हुन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित









कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
प्रतिक्रिया