फेवातालबाट ३ जना पर्यटकको उद्धार
मेरोन्यूज
२०८२ वैशाख २९ गते २१:३१

काठमाडौं । फेवातालमा फसेका ३ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
काठको डुङ्गामा बोटिङ गरिरहेको अवस्थामा अचानक आएको हावाहुरीका कारण छाल आउँदा उनीहरू जोखिममा परेका थिए।
२ पुरुष र १ महिला गरी ३ जना इजरायली पर्यटकको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यू टावरमा तैनाथ बिपद उद्धार टोलीले् मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो। उनीहरूको अवस्था सामान्य रहेको छ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया