यस्तो छ बुधवारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मेरोन्यूज
२०८२ वैशाख ३१ गते ६:४२

काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ ।
अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ २४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रूपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ९५ पैसा र बिक्रीदर १८० रूपैयाँ ७४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ८६ पैसा र बिक्रीदर १६२ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।

सम्बन्धित










…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया