प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, संसद्मा प्रश्नोत्तर कार्यक्रम स्थगित
मेरोन्यूज
२०८२ जेठ ६ गते ११:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार (आज) बस्ने प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्री बैठकमा उपस्थित नहुने नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
“प्रधानमन्त्रीज्यूको स्वास्थ्यका कारण आज प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने जानकारी गराउनुभएको छ । आज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर अर्को दिन हुनेछ,” बर्तौलाले भने ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया