घट्याे सेयर बजार, कारोबार रकम साढे १० अर्बमाथि
मेरोन्यूज
२०८२ जेठ ७ गते १६:२२

काठमाडौं । साताको कारोबारको चौथो दिन सेयर बजारमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ७ दशमलव ९४ अंकले घटेर २६६९ दशमलव ९१ को विन्दुमा पुगेको छ ।
आज ३१६ कम्पनीका ८८ हजार १२१ पटकको कारोबारमा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँ रहेको छ ।
९३ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
सम्बन्धित
















आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया