विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा नेपाल सर्वसम्मत निर्वाचित
मेरोन्यूज
२०८२ जेठ ९ गते १६:१३

काठमाडौं । विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा नेपाल सर्वसम्मत निर्वाचित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका अनुसार कार्यकारी समितिमा निर्वाचित भएसँगै नेपालको स्वास्थ्य सुधारका प्रयासमा थप टेवा पुग्नेछ ।
मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसले नेपालका स्वास्थ्य सुधारका प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ सम्भावनाको ढोका उघारेको छ ।’
सम्बन्धित















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया