आइतबार, वैशाख २०, २०८३

एमाले सचिवालय बैठक बस्दै

मेरोन्यूज २०८२ जेठ ११ गते ९:००

काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

Advertisement
NiccNicc

बैठकमा पार्टीको गतिविधि, समसामयिक राजनीति, सरकारको कामकारबाहीलगायत विषयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया