तीनकुने घटनामाथि स्वतन्त्र नागरिक छानबिन आयोगको प्रतिवेदनमा के छ?
मेरोन्यूज
२०८२ जेठ १४ गते १६:३६

काठमाडौँ। स्वतन्त्र नागरिक छानबिन आयोगले बुधबार तीनकुने घटनाबारेको प्रतिवेदन सार्वजनिक गरेको छ।
घटनाको न्यायिक छानबिन नगरी ५० जनामाथि मुद्दा अघि बढाएकामा समेत आयोगले चासो लिएको छ। सरकारले तीनकुने घटनको छानबिन गर्ने क्रममा अपराध अनुसन्धानका स्थापित सिद्धान्त, प्रचलन र कार्यविधिहरू पालना नगरेको जिकिर पनि प्रतिवेदनमा गरिएको छ।
तीनकुने घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लंघन भएको आयोगले निष्कर्ष निकालेको छ। नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको तीनकुने घटनामा उल्लंघन भएको ठहर आयोगले गरेको छ।
गठन भएको १ महिना २० दिनमा आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो।
अभियन्ता देवेन्द्रलाल नेपालीको अध्यक्षतामा गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो।
सम्बन्धित
















लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया