राजसंस्था पक्षधर प्रदर्शनमा घुसपैठ भएको २ जनालाई प्रहरी नियन्त्रण
मेरोन्यूज
२०८२ जेठ १५ गते १५:५९

काठमाडौं। राजधानीका विभिन्न स्थानबाट राजसंस्था पक्षधरहरूको जुलुस रत्नपार्क आउने क्रम जारी छ।
सोही क्रममा रत्नपार्कमा राजसंस्था पक्षधरको आन्दोलनमा घुसपैठ गरेको भन्दै २ जनालाई प्रहरी नियन्त्रणमा बुझाइएको छ।
केहीबेर अघि मात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको आन्दोलनकारी पक्षले जानकारी दिएको छ।
सम्बन्धित
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया