उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गरिने
मेरोन्यूज
२०८२ जेठ १५ गते १५:५८

काठमाडौं । सरकारले सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने भएको छ ।
बिहीबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी दिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया