आइतबार, मंसिर २८, २०८२

भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाइने

मेरोन्यूज २०८२ जेठ १५ गते १६:५८

काठमाडौं । । सरकारले भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्ने घोषणा गरेको छ ।

बिहीबार (जेठ १५) आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भृकृटीमण्डपमा अन्तर्राष्ट्रियस्तिरको प्रदर्शनीस्थल निर्माण गरिने बताएका हुन् ।

प्रतिक्रिया