मंगलबार, पुष १, २०८२

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

मेरोन्यूज २०८२ जेठ १६ गते ११:२८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ८८ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।

 बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदी तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया