यातायात व्यवसायी आन्दोलनमा
मेरोन्यूज
२०८२ जेठ १८ गते १४:२०

काठमाडौं । सरकारसँग विभिन्न माग राखेर यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघर मण्डलामा सवारीसाधनमा कालो झण्डा राखी विरोध र्याली निकालिएको हो।
व्यवसायीको आन्दोलनले ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त भएको छ । यातायात व्यवसायीले भोलि सोमबारदेखि सार्वजनिक यातायात बन्द गर्ने चेतावनी समेत दिएका छन् ।
उनीहरूले बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न, राइड सेयरिङ एप्स बन्द गर्नुपर्ने लगायतका मागहरू राखेका छन्।
सम्बन्धित
















दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया