राजावादी आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
मेरोन्यूज
२०८२ जेठ १८ गते १५:२२

काठमाडौं। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादी प्रदर्शनवाट कमल थापा पक्राउ परेका छन् ।
नारायणचौर, नक्सालमा जम्मा भएर आन्दोलनको नेतृत्व गर्दै वालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दाबाद’, ‘प्रहरी दमन मुर्दाबाद’ भनिरहदाँ पनि उनलाइ प्रहरीले जबर्जस्ती भ्यानमा राखेको हो ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया