किन पक्राउ परे कमल थापा ?
मेरोन्यूज
२०८२ जेठ १८ गते १६:०६

काठमाडौं । प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रमा प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नारायणचौरबाट प्रर्दशनमा निस्किएको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
स्थानीय प्रशासनले बालुवाटारलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
आइतबार (जेठ १८) दिउँसो नक्सालस्थित नारायणचौरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरीले जानकारि दिए ।
पक्राउ परेकाहरुलाई प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको छ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया