भोलि काठमाडौं उपत्यका बन्द गर्ने राजावादीहरूको घोषणा
मेरोन्यूज
२०८२ जेठ १८ गते २०:३१

काठमाडौं । राजावादीहरूले भोलि सोमबार काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहितका नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको विरोधमा राजावादीहरूले उपत्यका बन्दको घोषणा गरेका हुन् ।
१५ जेठदेखि राजावादीहरू आन्दोलनमा छन् ।
सम्बन्धित















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
सामान्य अंकले बढ्यो सेयर बजार
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
प्रतिक्रिया