नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारू कांग्रेस प्रवेश
मेरोन्यूज
२०८२ जेठ २० गते १६:१६

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारूलाई पार्टीमा भित्र्याएका छन् ।
नेपालगञ्जमा जारी कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले अध्यक्ष थारूलाई पार्टीमा भित्र्याएका हुन् ।
अध्यक्ष थारुलगायत नागरिक उन्मुक्तिका थुप्रै कार्यकर्ताहरू कांग्रेसमा प्रवेश भएका महामन्त्री थापाको सचिवालयले दाबी गरेको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया