मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन
मेरोन्यूज
२०८२ जेठ २२ गते १८:३०

काठमाडौँ । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गलाई आयोगको प्रतिवेदन बुझाएका छन् ।
आज यहाँस्थित कोशी प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा कार्यवाहक अध्यक्ष अलीले आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।
सम्बन्धित
















इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया