इजरायल–इरान युद्ध : धमाधम घर छाड्दै तेहरानवासी
मेरोन्यूज
२०८२ असार ३ गते १४:५९

इरानको राजधानी तेहरानका मानिसहरू धमाधम घर छाड्न थालेका छन्।
टाइम्स अफ इजरायलका अनुसार शहरको पुरानो ग्रान्ड मार्केट पुरै बन्द छ। तेहरानको शहरी क्षेत्र खाली पनि छ। यस्तो अवस्था पहिले सरकार विरोधी प्रदर्शनको र कोरोनाभाइरस महामारीको समयमा मात्र देखिएको थियो।
यद्यपि, तेहरानबाट बाहिर निस्कने सडकहरूमा अझै पनि लामो ट्राफिक जाम छ। धेरै मानिसहरू क्यास्पियन सागर क्षेत्रतिर गइरहेका छन्। तेहरानका पेट्रोल पम्पहरूमा पनि लामो लाइनहरू देखिँदैछन्।
यद्यपि, इरानी सरकारले सबै कुरा आफ्नो नियन्त्रणमा रहेकोतर्फ जोड दिँदै आएको छ।
इजरायल र इरानबीच पाँचौँ दिन पनि युद्ध जारी छ । याे अहिले विश्वभर चिन्ताकाे विषय बनेकाे छ ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया