सिंगापुरमाथि नेपाल ६ विकेटले विजयी
मेरोन्यूज
२०८२ असार ८ गते १३:५१

काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ मा नेपालले सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको छ ।
आइतबार (असार ८) मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा सिंगापुरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा प्रसिद्ध जैसीले सर्वाधिक ५५ रन बनाए ।
सम्बन्धित


















कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया