शुक्रबार, वैशाख २५, २०८३

विशेष अदालतमा माधव नेपालको बयान सुरु

मेरोन्यूज २०८२ असार ११ गते ११:२९

काठमाडाैं । पतञ्जलि योगपीठ भ्रष्टाचार मुद्दामा आज (बुधबार) बिहान विशेष अदालतमा हाजिर भएका पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सुरु भएको छ।

Advertisement
NiccNicc

नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा केहीबेरअघि सुरु भएको हो।

नेपाल आज आफैं अदालतमा बयान दिन पुगेका हुन् । उनकाे बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

प्रतिक्रिया