सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?
मेरोन्यूज
२०८२ असार ११ गते ११:४३

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य एक हजार पाँच सयले घटेर एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । बुधबार एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी २० रुपैयाँले घटेर दुई हजार एक सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार एक सय ६० रुपैयाँमा कायम रहेको थियो ।
सम्बन्धित













आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
काठमाडौँ -५ बाट ईश्वर पोखरेल एकल सिफारिस
तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया