शुक्रबार, वैशाख २५, २०८३

माधव नेपालको बयान सकियो

मेरोन्यूज २०८२ असार ११ गते १४:२३

काठमाडाैं । पतञ्जलि योगपीठ भ्रष्टाचार मुद्दामा आज (बुधबार) बिहान विशेष अदालतमा हाजिर भएका पूर्वप्रधानमन्त्री माधव नेपालको विशेष अदालतमा बयान सकिएको छ।

Advertisement
NiccNicc

जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी आज बयान दिन गएका थिए।

बयान सकिएसँगै थुनछेक अब बहस सुरु हुँदै छ।

प्रतिक्रिया