कांग्रेस केन्द्रीय समिति बैठक जारी
मेरोन्यूज
२०८२ असार १६ गते १५:०८

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे दुई बजेबाट बैठक सुरु भएको हो । दिउँसो एक बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो सुरु भएको हो ।
बैठकमा कांग्रेसको क्रियाशील सदस्यता वितरण, भातृ संस्थाको म्याद थपजस्ता विषयका साथै समसामयिक एजेन्डामा छलफल हुने बताइएको छ ।
विधानअनुसार हरेक २ महिनामा बस्नुपर्ने बैठक ९ महिनापछि बसेको हो ।
सम्बन्धित
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया