आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं । आज २०८२ साल असार १७ गते मंगलबार। असार शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : समाजमा गरेको शुभ कार्यको चर्चा चल्नेछ। प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
वृष : पारिवारिक विषयमा विश्वासको कमी आउन सक्छ सावधान रहनुहोस्। स्वास्थ्यको लागि व्यायाम वा आहारविहारमा ध्यान पुर्याउनुहोस्। मनमा दुविधा हुँदाहुँदै कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन : सामाजिक वा राजनैतिक चिन्ताबाट मुक्ति मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। आर्थिक कारोबारमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट : आफन्तहरूसँग मेलमिलाप बढ्नेछ। छोटो समयमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। प्रेममा धोखा मिल्न सक्छ सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
सिंह :कुनै कुराले मनमा हर्ष र उत्साह जाग्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा सफलता मिल्नेछ। छालाको समस्याबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।
कन्या : भौतिक सुख सुविधामा धन खर्चका योग छन्। धेरै बोल्ने बानीले समस्या निम्त्याउनेछ। वैदेशिक क्षेत्रका कामकाजमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
तुला : सहयोगी र आफन्तहरूबाट सहयोग मिल्नेछ। आयार्जनका नयाँ स्रोतहरू बन्नेछन्। कार्यक्षेत्रमा नँया अवसर पाउँदा आत्मबल बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : सहयोगी र आफन्तहरूबाट सहयोग मिल्नेछ। आयार्जनका नयाँ स्रोतहरू बन्नेछन्। कार्यक्षेत्रमा नँया अवसर पाउँदा आत्मबल बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
धनु : सहयोगीहरूको साथ मिल्नाले अप्ठ्यारा कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। धर्मकर्ममा मन जानेछ। रचनात्मक कार्यमा जुट्नुपर्ने समय रहेको छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।
मकर : कार्यक्षेत्रमा अरुको व्यवहारले गर्दा शंका भएपनि पनि माननीय जनहरूको सहयोग मिल्नेछ। धेरै फाइदाको लोभमा नाम बिग्रिन सक्ला सावधान रहनुहोस्। चुनौतीहरूको सामना गरेर दिगो कार्यको जग बसाउने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ :सामाजिक कार्यमा सफलता मिल्नेछ। व्यवसायको क्षेत्रमा राम्रो लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। विद्यार्थीहरूलाई गुरुजनहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन :सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा गरेको कार्यको प्रशंसा हुनेछ। बौद्धिक र तार्किक शक्तिको विकास हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।









नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया