कुलिङ पिरियडको बदमासी छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ : गगन थापा
मेरोन्यूज
२०८२ असार १७ गते १७:५९

काठमाडौं । नेपाली कांगेसका महामन्त्री तथा सांसद गगन थापाले निजामती विधेयकको कुलिङ पिरियडमा भएकाे बदमासी छानबिन गर्न तत्काल छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय समिति बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले आफूखुसी गर्नेलाई कारबाहीसँगै ‘कुलिङ अफ पिरियड’ पनि राख्नुपर्ने बताए । “निजामती विधेयकमा कुलिङ अफ पिरियड राख्ने आम सहमति हो । राज्यव्यवस्था समितिमा उपसमितिको प्रतिवेदनपछि अन्तिम वक्ता सायद म नै हुँ,” थापाले भने, “समितिमा भएका सहमति लिपिबद्ध गर्ने काम सचिवालयको हो । त्यसकै लागि सचिवालय राखिएको हुन्छ । कसले चलायो छानबिनका लागि सभामुखले तत्काल समिति गठन गर्नुपर्छ ।”
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया