विकास हाइड्रोपावर कम्पनीको सर्वसाधारणमा शेयर निष्काशन

काठमाडौं।प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकको २०८२ असार १८ गतेदेखि असार २२ गतेसम्म सार्वजनिक रूपमा निष्काशन खुला गरिएको विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणको लागि निष्काशित २९,४२,७६० कित्ता आवेदन दिने समय खुला गरेको जानकारी गराएको छ ।
कम्पनीले मिति २०८२/०३/२० गतेसम्म १४ लाख ७८ हजार ८३९ जना आवेदकले १ करोड ८२ लाख २४ हजार ३ सय २० कित्ता प्राप्त गरेको छ । सर्वसाधारण शेयरधनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आश्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आश्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ ।
हाल विकास हाइड्रोपावर कम्पनी लिमिटेडले प्रबर्द्धन गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको ४.५५ मे.वा. क्षमताको विद्युत मिति २०७९/११/१७ देखि व्यावसायिक उत्पादन गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरी बिक्री गरिरहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया