बुधबार, वैशाख १६, २०८३

बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

मेरोन्यूज २०८२ असार २५ गते १३:५८

बारा । किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन्। कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिएका हुन्।

Advertisement
NiccNicc

किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २०० मा बिक्री गरिरहेका छन्। गत वर्ष प्रतिक्विन्टल तीन हजारको दरले बिक्री वितरण भएको थियो।

उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार हेक्टर क्षेत्रफलमा खेती गरेका थिए।

प्रतिक्रिया