रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनिषा (तस्बिरहरू)
मेरोन्यूज
२०८२ असार २६ गते १३:१३

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको हस्ताक्षर अभियानमा सहभागी भएकी छिन् ।
रास्वपाले सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाएको अभियानमा उनले बिहिबार वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरेकी हुन् ।
हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भएको बताइन् । उनले भनिन्, ‘म कुनै पार्टीमा आबद्ध छैन, तर आम नागरिकको हैसियतमा राज्यद्वारा भइरहेका अन्याय र दुर्व्यवहारको विरोध गर्न आएकी हुँ।’







सम्बन्धित













Gaindakot festival from today
केएमसी बास्केटबल आइतबारदेखि
सानिमा रिलायन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
Warm clothes provided to 300 needy children in Shuklaphanta
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया